कांग्रेस एमाले भिडन्त, दुई मोटरसाइकलमा आगजनी

बाबियाचौर । बेनी नगरपालिका– ९ नेप्टेचौरमा शुक्रबार राति नेपाली काँग्रेस र नेकपा(एमाले)का कार्यकर्ताबीच झडप हुँदा दुई मोटरसाइकलमा आगजनी भएको छ । सो क्रममा एउटा मोटरसाइकलमा सामान्य क्षति, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ४५ प १६९७ र ध १ प २४७८ नंको मोटरसाइकल … Continue reading कांग्रेस एमाले भिडन्त, दुई मोटरसाइकलमा आगजनी